Some old stuffs that we grew up with, that today's generation will have no idea of. Most of them in working condition and were collected by my father Krishna Man Joshi
अहिलेको पुस्ताले थाहा नपाउने हाम्रो पालाको पुराना समानहरु । धेरै जसो समानहरु प्रयोग मिल्ने अवस्थामा रहेका छन् ।
धेरै जसो समान मेरो बुबा कृष्ण मान जोशीबाट संरक्षण गरिएको ।
अहिलेको पुस्ताले थाहा नपाउने हाम्रो पालाको पुराना समानहरु । धेरै जसो समानहरु प्रयोग मिल्ने अवस्थामा रहेका छन् ।
धेरै जसो समान मेरो बुबा कृष्ण मान जोशीबाट संरक्षण गरिएको हो। यी सामानहरुको संकक्षिप्त बिवरण तल उल्लेख गरिएको छ।
![]() |
वाक म्यान / Walk Man यो सोनीको सन् ९०को दशकको अन्तिम तिर निस्केको वाक म्यान हो । एक दमै सानो हुनुको साथ साथै एउटा मात्र ब्याट्री बाट चल्ने यो वाक म्यानको विशेषता हो । |
![]() |
नोकिया ११०० / Nokia 1100 मेरो पहिलो मोबाइल । यो संसारको सर्बाधिक बिक्रि हुने मोबाइल पनि हो । २००७ मा चलाउन सुरु गरेको मोबाइल पछि नयाँ प्रभिधि आएसंगै फेरे पनि यो भने आहिले सम्मनै सुचारु अवस्थामा छ । |
![]() |
Rotary Telephone / डायलवाला टेलिफोन यो सन् ८०को दसकको फोन हो । यसबाट फोन गर्नु परे डायल धुमाएर फोन गर्नु पर्थ्यो । अहिलेको डिजिटल जमानामा पनि यो फोन चली नै रहेको छ । |
![]() |
Floppy Disk These floppy disk were the only way to transfer data all the way upto mid 2000 . It had a storage capacity of 1.44M which was OK back then but later became insufficient and were replaced by CD-R in early 2000 which were again replaced by USB drives. They were slow and sometimes unreliable. That startup disk was what I use to install windows 98 on my and my friends PC. यसको प्रयोग हाल हराई सके पनि, विभिन्न कम्प्युटर प्रोग्रामहरुमा सेभ बटनको रुपमा यो प्रयोग जीवित रहेको छ |
Comments
Post a Comment